टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने अवसर, बडादशैँलक्षित विशेष फेस्टिभ क्याम्पेन सुरु

  • आइबार​ १८ असो २०८३ ०४:०८ AM
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ (TECNO) ले नेपाली ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ। कम्पनीले “टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा” नामक चाडपर्व विशेष योजना ल्याएको हो। यो योजना अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ। यस अवधिभर जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लाखौँ रुपैयाँ मूल्य बराबरका सुन तथा चाँदीका चंगा र सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ। कसरी सहभागी हुने? नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले त्यहाँ उपलब्ध अफरको क्यूआर (QR) ... The post टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने अवसर, बडादशैँलक्षित विशेष फेस्टिभ क्याम्पेन सुरु appeared first on Kalika Khabar.