काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन विगतका महाधिवेशनभन्दा केही फरक अभ्याससहित हुँदैछ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधन कार्यान्वयन गर्दै यसपटक पार्टीले युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व विस्तारदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीमा समेत नयाँ