काठमाण्डु – बागमती प्रदेश सरकारले प्रदेशभित्रका प्रमुख शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक-पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अघि बढाएको छ। प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर पर्यटकको बसाइ अवधि लम्ब्याउने र त्यसबाट मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले परियोजनाको अवधारणा अघि सारिएको मुख्यमन्त्री किरण थापाले बताए । मुख्यमन्त्री थापाका