काठमाडौंमा गरेका ठूला गोष्ठीले हिमाल जोगिँदैन, वायु प्रदूषण रोक्नुपर्छ : फुर गेल्जे शेर्पा

  • आइबार​ १८ असो २०८३ ०३:२१ AM
नेपाल पर्वतारोहण संघ (एनएमए) ले नुवाकोटको ककनीमा ‘माउन्टेन एड्भेन्चर युनिभर्सिटी’ (पर्वतीय साहसिक विश्वविद्यालय) स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले विश्वमा साना र थोरै हिमाल भएका मुलुकहरूले पर्वतीय साहसिक पर्यटनसम्बन्धी उच्च शिक्षा प्रदान गरिरहेको भन्दै विशाल हिमशृङ्खला भएको नेपालमै यस्तो विश्वविद्यालय अपरिहार्य रहेको