काठमाडौं : बदलिएको राजनीतिक परिवेश र दलभित्रकै अन्तरविरोधबिच नेपाली काँग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमार्फत कांग्रेस हाक्ने नयाँ नेतृत्वमात्र चयन हुने छैन, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दलले अब लिने राजनीतिक एजेण्डा