काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चमा मञ्च निर्माण, सजावट र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुने कांग्रेसले