९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण

  • आइबार​ १८ असो २०८३ ०२:४६ AM
स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा ९२२ जनाले सहुलियतपूर्ण कर्जा पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९२२ जना स्टार्टअप उद्यमीलाई १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रदान गरेको हो । आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रतिष्ठानले स्टार्टअप उद्यम कार्यक्रमका लागि १ अर्ब ४६ करोड The post ९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण appeared first on Businesspana.