सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ को क्षेत्रीय सभापतिमा क्रमशः सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ विजयी भएका छन्। उनले आङ दोर्जे शेर्पा र देवेन्द्र खड्कालाई पछि पार्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पारेका हुन्। श्रेष्ठले ६ सय ७० मत प्राप्त… Continue reading सिन्धुपाल्चोक कांग्रेसको क्षेत्रीय नेतृत्वमा सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ