झापा : पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवतीमाथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा भेला भएका गोर्खा समुदायका प्रतिनिधिसमक्ष आरोपित डाक्टरले हात जोडेर माफी मागेको बताइएको