नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

  • आइबार​ १८ असो २०८३ ०१:४० AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुला मञ्चमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ। उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि,