आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, देउवा पक्ष सहभागी नहुँदा कस्तो बन्दैछ दृश्य?

  • आइबार​ १८ असो २०८३ ०१:०३ AM
काठमाडौं : लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि सुरु हुँदै छ । विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित कांग्रेसको आधिकारिक/संस्थापन पक्षले आज काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्न लागेको हो । गत साता देशका