काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ। ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार कार्यालय नख्खुले शुक्रबार सिन्धुपाल्चोक कारागारलाई पठाएको पत्रअनुसार कारागार व्यवस्थापन विभागको च.नं. ६२८ को निर्णय बमोजिम बन्दी भट्टलाई सक्कल