कांग्रेस महाधिवेशनमा जानेले यी ठाउँमा सवारी साधन पार्किङ गर्न पाउनेछन्

  • आइबार​ १८ असो २०८३ १२:५२ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबारबाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । आज २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ । कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत