दसैँ बिदामा लमजुङ घुम्ने हो ? यी १० गन्तव्य नछुटाउनुहोस्
शनिबार १७ असो २०८३ ११:४३ PM
लमजुङ : दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न