रास्वपाको उम्मेदवार छनोट समितिमा सात सदस्य मनोनीत, को को थपिए ?

  • शनिबार १७ असो २०८३ ०९:४१ PM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको छ ।  रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा यसअघि गठन गरिएको केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, डा