काठमाडौं । पानस हर्बल उद्योग प्रालिले विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ बजारमा ल्याएको छ । उद्योगका अनुसार प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीको मिश्रणबाट उक्त आयुर्वेदिक मालिस तेल तयार गरिएको हो । तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुनलगायतका सामग्री समावेश गरिएको छ । उक्त तेल जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशी दुख्ने वा तन्किने अवस्थामा मालिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । मालिसका क्रममा शरीरमा आराम तथा ... The post पानस हर्बल उद्योगले ल्यायो ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ appeared first on Kalika Khabar.