विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको ‘संघर्ष’को विशेष प्रदर्शन

  • शनिबार १७ असो २०८३ ०३:३० PM
झापा : पितमकुमार धमलाको लेखन तथा निर्देशनमा निर्माण भएको सन्देशमूलक चलचित्र ‘संघर्ष’को शनिबार राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। विद्यार्थीले वर्तमान समयमा भोगिरहेका विभिन्न समस्या र त्यसले उनीहरूको अध्ययन तथा व्यवहारमा पार्ने प्रभावलाई