स्थानीय चुनावका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति, को–को परे?

  • शनिबार १७ असो २०८३ ०३:५४ PM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट