इनरुवा : नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय निर्वाचन तत्काल पुनः सञ्चालन गर्न माग गर्दै क्षेत्रीय सभापति पदका उम्मेदवार सुदिप अधिकारीले निर्वाचन समितिमा औपचारिक उजुरी दर्ता गराएका छन्। रोकिएको निर्वाचन पुनः गराउनुपर्ने मागसँगै क्षेत्रीय