काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौंमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ। आइतबार काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताका लागि आठ स्थानमा पार्किङको व्यवस्था गरिएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको औपचारिक