युक्रेनी राजधानी किभको मुख्य रणनीतिक पुलमा रुसको आक्रमण

  • शनिबार १७ असो २०८३ ०३:१९ PM
किभ- रसियाले युक्रेनको राजधानी किभस्थित एउटा रणनीतिक पुलमा आक्रमण गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार ८०० मिटर लामो उक्त पुल युक्रेनी सेना र सैन्य सामग्री ओसारपसारमा प्रयोग हुँदै आएको दाबी गरेको छ। युक्रेनी सेनाको सैन्य सामग्रीमा ढुवानीलाई अवरोध गर्ने उद्देश्यले रुसी सेनाले डिनिप्रो नदीमाथिको किभको उत्तरी पुलमा आक्रमण गरेको हो । शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले