सडन डेथमा आयोजक पथरी-११ स्तब्ध, सेमिफाइनलमा भारतको युकेएफसी

  • शनिबार १७ असो २०८३ ०३:२४ PM
पथरी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको उद्घाटन खेलमा आयोजक पथरी ११ सडन डेथमा पराजित भएको छ। भारतीय टोली युकेएफसीले टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो। त्यहाँ पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो। पथरी