सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा

  • शनिबार १७ असो २०८३ ०३:२० PM
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सरकारको कामप्रति पार्टी सकारात्मक रहे पनि आगामी दिनमा परिणाम देखिने गरी कामको गति बढाउनुपर्नेमा बैठक एकमत भएको छ ।