विद्यार्थी राजनीतिमा खारिएका विजय कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध

  • शनिबार १७ असो २०८३ ०२:३९ PM
विराटनगर : विद्यार्थी राजनीतिबाट सक्रियता बढाउँदै सामाजिक अभियान र पत्रकारितामा समेत जोडिएका विजय ओझा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ ‘क’बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। २७ वर्षीय ओझाको राजनीतिक सक्रियता सुकुना बहुमुखी