नेपा एपमा नयाँ संस्करणमार्फत थपियो १० भन्दा बढी नयाँ उपकरण

  • शनिबार १७ असो २०८३ ०२:५० PM
नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ। एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने The post नेपा एपमा नयाँ संस्करणमार्फत थपियो १० भन्दा बढी नयाँ उपकरण appeared first on Technology Khabar.