वैभव सूर्यवंशी बने एसियाडमा स्वर्ण जित्ने सबैभन्दा कान्छा भारतीय क्रिकेटर

  • शनिबार १७ असो २०८३ ०२:४६ PM
निशिन, जापान– एशियन गेम्सको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराउँदै स्वर्ण पदक जित्यो। यससँगै वैभव सूर्यवंशी एशियन गेम्समा भारतका लागि स्वर्ण जित्ने सबैभन्दा कान्छा खेलाडी बने। निशिनमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर २११ रन बनायो। पाकिस्तानविरुद्ध टी–२० मा भारतले बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो। भारतीय ओपनर अभिषेक शर्माले टी–२० मा