पोखरा – पोखराको फेवातालमा हावाहुरी र वर्षाका कारण डुङ्गासहित फसेका ७ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ पुरुषको शव गोताखोरले फेला पारेको छ । सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा अचानक हावाहुरी र पानी परेपछि चितवनबाट घुम्न आएका ७