काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिति घोषणा हुन बाँकी आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति बनाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार यस बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार