पार्टीको महाधिवेशन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

  • शनिबार १७ असो २०८३ ११:०६ AM
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक वीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको