प्रिय टेकराज! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

  • शनिबार १७ असो २०८३ ०१:०३ PM
प्रिय श्रीमान् ‘जी’ ! पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर तिमीलाई ‘बिदाइ’ गरे भन्ने लाग्यो होला । सायद देख्यौ होला तिमीले । कृपया त्यस्तो नठान । किनभने उहाँहरू तिमीलाई सदाका लागि बिदाइ गर्न होइन, उहाँहरू त तिम्रा सत्कर्मको सम्मानमा भेला हुनुभएको हो । परिवारजन, आफन्त, साथीभाइको समूह, सबै । आफ्नो ज्यान नै जोखिममा राखेर धेरैलाई