दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

  • शनिबार १७ असो २०८३ ०१:२२ PM
मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् ।