संविधानसभा निर्वाचनअघि प्रचण्ड–बाबुरामले राजासँग सहकार्यको प्रस्ताव गरेका थिए: कमल थापा

  • शनिबार १७ असो २०८३ ०१:३० PM
माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडलको विकल्पसमेत प्रस्तुत गरेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।