एमालेसँगको सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्छ: प्रचण्ड

  • शनिबार १७ असो २०८३ ०२:२७ PM
बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् । धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए । “यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै