चाडपर्वमा उपभोक्ताको सहारा साल्ट ट्रेडिङमाथि ३ लाख जरिबाना, ‘विभागको कारबाही कानुनविपरीत’

  • शनिबार १७ असो २०८३ ०२:५४ PM
काठमाडौं । चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउँदै आएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमाथि सरकारले नै ३ लाख रुपैयाँ जरिबाना गरेको छ । चिनीको खरिद, बिक्री तथा मौज्दातसम्बन्धी विवरण अनुगमनका क्रममा स्पष्ट देखाउन नसकेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कर्पोरेसनलाई जरिबाना गरेको हो । तर, साल्ट ट्रेडिङले भने विभागको कारबाहीप्रति कडा