स्थानीय चुनावका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति, ७७ जिल्लामा ‘हामी आउँदै छौँ’ अभियान

  • शनिबार १७ असो २०८३ ०३:०९ PM
रास्वपाले मधेस प्रदेश संगठनको समस्या तथा समाधानका सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेत केन्द्रीय समितिमा पेस भएको जनाएको छ ।