काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार बिहान ६ बजे काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो। सहभागीहरूले स्तन क्यान्सर तथा क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्ड बोकेर धिमेबाजासहित पदयात्रा गरेका थिए। कार्यक्रममा… Continue reading स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउँदै पिंकवाक २०२६ सम्पन्न