काठमाडौं। दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् । दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स… Continue reading म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ , क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज