पार्टीलाई दूरदराजसँग जोड्ने संकल्पसहित डा.सुनिल शर्मा कांग्रेसको महामन्त्री लड्ने

  • शनिबार १७ असो २०८३ ०१:१९ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने भएका छन् । मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा.शर्माले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री पदमा