‘स्कुल इकाइदेखि केन्द्रसम्म’ : इटहरीका खड्काले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • शनिबार १७ असो २०८३ ०१:४० PM
इटहरी : नेपाली कांग्रेसका नेता केशव खड्काले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भोजपुरमा विद्यालय अध्ययनकै क्रममा २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्कुल इकाइ अध्यक्षबाट खड्काले राजनीतिक यात्रा