काँकडभिट्टामा भारतीय चिट्ठाको कारोबार, घरबाटै १ हजार ३ सय थान बरामद

  • शनिबार १७ असो २०८३ ०१:५० PM
काँकडभिट्टा : झापाको सीमावर्ती बजार काँकडभिट्टामा प्रतिबन्धित भारतीय चिट्ठाको कारोबार भइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पाको घरबाट १ हजार ३ सय थान भारतीय चिट्ठा र ३६ हजार