रोबोट्याक्सीले आपत्कालीन सेवाका सवारी रोकेमा सम्बन्धित कम्पनीलाई जरिवाना हुने

  • शनिबार १७ असो २०८३ ०१:४७ PM
अब टेस्ला, वेमो र जुक्सजस्ता स्वचालित सवारीसाधन प्रविधि कम्पनीले रोबोट्याक्सीमा समस्या आएमा आपत्कालीन सेवाका कर्मचारीलाई स्थानीयस्तरमै सहयोग उपलब्ध गराउनुपर्ने भएको छ। नयाँ क्यालिफोर्निया कानुनअनुसार रोबोट्याक्सीले प्रहरी वा दमकलको काम ३० The post रोबोट्याक्सीले आपत्कालीन सेवाका सवारी रोकेमा सम्बन्धित कम्पनीलाई जरिवाना हुने appeared first on Technology Khabar.