कमल थापाको नयाँ अंग्रेजी पुस्तक ‘रीइम्याझिनिङ नेपाल’ सार्वजनिक

  • शनिबार १७ असो २०८३ ०२:०२ PM
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले लेखेको नयाँ पुस्तक सार्वजनिक भएको छ। सम्वर्द्धन पब्लिकेसन्सद्वारा प्रकाशित अंग्रेजी भाषाको ‘रीइम्याझिनिङ नेपाल : अ न्यू पाथ टु नेशनल रेनाइसेन्स’ शीर्षकको पुस्तक शनिबार अपराह्न सार्वजनिक भएको हो । काठमाडौंको भाटभटेनी, टङ्गालस्थित आम्रपाली ब्याङ्क्वेटमा शनिबार दिउँसो आयोजना गरिएको एक विशेष समारोहबीच उक्त पुस्तकको विमोचन गरिएको हो