बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन : प्रचण्ड

  • शनिबार १७ असो २०८३ ०१:१७ PM
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन् । शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने बताए । उनले भने, ‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि