जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला… Continue reading दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु