इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को अधिवेशनअन्तर्गत बीचमै रोकिएको निर्वाचन तत्काल सञ्चालन गर्न माग गरिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) का उम्मेदवार सुरस राई ‘सूर्य’ले शनिबार निर्वाचन अधिकृतसमक्ष निवेदन दिँदै उम्मेदवारहरूको सहमति र