विराटनगर : उमेर २४ वर्ष। राजनीतिक यात्रा सुरु गरेको करिब ६/७ वर्ष। यही छोटो अवधिमा नेपाल विद्यार्थी संघको सुन्दरहरैंचा नगर सहसचिवदेखि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका छन्, मदन भण्डारीले। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर