हाजी आँखा अस्पतालका सञ्चालक गुप्तामाथि १ करोड ५८ लाख भुक्तानी नगरेको आरोप
शनिबार १७ असो २०८३ ०१:०९ PM
विराटनगर : विराटनगरस्थित हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्तामाथि सेयर बिक्रीबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप लागेको छ । सेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै अस्पतालका सेयरधनीहरूले शनिबार विराटनगरमा