कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

  • शनिबार १७ असो २०८३ ०१:०१ PM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि आवाससँगै खाना–खाजाको व्यवस्थापनसमेत मिलाइएको छ । महाधिवेशनका लागि देश तथा विदेशबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज हुने गरी व्यवस्थापनका विभिन्न तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि पार्टी केन्द्रीय