काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीको १५ औं महाधिवेशनबाट आगामी पाँच वर्षका लागि कांग्रेसले लिने नीति, कार्यक्रम र राजनीतिक