काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन् । शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका